मिती – २०७४–०५–०५

नेपालको लागि हिरोमोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले नेपालीहरुको महान चाड बडा दशै र तिहार २०७४ को उपलक्ष्यमा “यो दशै र तिहारमा भाग्यः Money भए” भन्ने नयाँ योजना ल्याएको छ । यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु ६ हजार पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत रु १ हजार देखि १ लाख सम्मपाउन सक्ने र साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले रु १ लाख नगद पाउने छन् ।